नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “नेपाल स्वास्थ्य सेवा नियमावली,
२०५५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।